Monday, September 26, 2022

प्रमुख समाचार

टी-२० सिरिज : नेपालले आज केन्यासँग तेस्रो खेल खेल्दै, के होला नतिजा ?

केन्यामा जारी पाँच खेलको टी २० क्रिकेट सिरिजमा नेपालले आज तेस्रो खेल खेल्दैछ । पहिलोमा जित र दोस्रोमा हारसँगै १-१ को...

क्रिकेक खेलाडी संघको तेस्रो साधारण सभा भदौ २५ मा हुने

क्रिकेट खेलाडी संघ नेपालको तेस्रो साधारण सभा भदौ २५ गते हुने भएको छ । संघले सूचना जारी गर्दै यसबारे जानकारी दिएको...

केन्यासँगको सिरिजका लागि १६ सदस्यीय क्रिकेट टोलीको घोषणा, ज्ञानेन्द्र ‘इन’ कुशल ‘आउट’

भदौ ९ गतेदेखि केन्यासँग हुने टी–२० र एकदिवसीय क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय...

लमही क्रिकेट मैदानको अवलोकनमा खेलकुदमन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृहजिल्ला पुगेका उनले सोमबार...

नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

नेपाली पुरुष क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकर नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई...

खेलकुदमन्त्री अथकले मूलपानी रंगशालाको गरे अनुगमन, युद्धस्तरमा काम अघि बढाउन निर्देशन (तस्बिर)

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । उनले सोमबार बिहान रंगशालाको निरीक्षण गरेका...

नेपाल टी २० क्रिकेट लिगले आईसीसीबाट पायो अनुमति

नेपाल टी २० क्रिकेट लिगले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति पाएको छ । नेपालको एक मात्र आधिकारिक लिगले आईसीसीबाट अनुमति...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

एसीसी टि २० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्देश फिर्ता भएको छ । मलेसियामा सम्पन्न च्याम्पियनसिपमा सेमिफाइनलबाट बाहिरिएको नेपाली टोली...

इङ्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीका कप्तानलाई कोरोना

भारतीय क्रिकेट टोलीका कस्तान रोहित शर्मालाई कोरोना संक्रमण भएको छ । शनिबार एन्टिजेन परीक्षणका क्रममा शर्मालाई कोरोना संक्रमण देखिएको भारतीय क्रिकेट...

नेपालको एसिया कप यात्रामा वर्षा बाधक

मलेसियामा जारी एसीसी महिला टि २० च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ । युएईविरुद्धको सेमिफाइनलमा वर्षाका कारण खेल रोकिएपछि नेपाल बाहिरिएको हो । नेपाल...

Recent Posts