Monday, September 26, 2022

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन...

नेपालविरुद्ध हङकङले बनाएको खराब रेकर्ड पाकिस्तानले तोड्यो

टी–२० क्रिकेटमा हङकङले एउटा अर्को खराब रेकर्ड बनाएको छ । शुक्रबार राति एसीसी एसिया कप अन्तर्गत भएको खेलमा हङकङले नेपालविरुद्ध खेल्दा...

नेपाल भर्सेस केन्या : जब अम्पाएरले विजयी लक्ष्य नै बिर्सिए

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ । पहिलो एकदिवसीयमा ७ विकेटको जित निकाल्दै नेपालले...

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ : खेलकुद मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय...

खस्कियो नेपालको टी–२०आई वरियता

नेपालको टी–२०आई वरियता खस्किएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जारी गरेको वरियतामा नेपाल एक स्थान खस्किदै १५औं स्थानमा...

नेपाल टी–२० लिगका लागि खेलाडीको नाम दर्ता सुरु, दर्ताका लागि यस्तो छ मापदण्ड

नेपाल टी–२० का लागि खेलाडीको नाम दर्ता सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सूचना जारी गर्दै यसबारे जानकारी दिएको...

क्रिकेक खेलाडी संघको तेस्रो साधारण सभा भदौ २५ मा हुने

क्रिकेट खेलाडी संघ नेपालको तेस्रो साधारण सभा भदौ २५ गते हुने भएको छ । संघले सूचना जारी गर्दै यसबारे जानकारी दिएको...

केन्यामाथि नेपाल ५ विकेटले विजयी

केन्यासँगको पहिलो टी–२० सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको छ । केन्याको नाइरोबीमा भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको हो...

नेपाल र केन्याबीचको टी–२० सिरिज आजबाट

नेपाल र केन्याबीचको पाँच खेलको टी–२० सिरिज आजबाट सुरु हुँदैछ । पहिलो खेल अपराह्न ३ः४५ बजे जिमखाना क्लब ग्राउन्ड नाइरोबीमा हुनेछ...

केन्यासँग सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

केन्यासँग टी२० र एकदिसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार टोलीको बिदाइ...

Recent Posts